काठमाण्डाै । सुनको भाउ बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ थियो । आज तोलामा चार सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय