काठमाडौं । नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडितलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर ठगी गरेको आरोपमा डा. आलोक भन्ने परिचय दिने जितेन्द्र मण्डल पक्राउ परेका हुन् ।

आफू डाक्टर हुँ भनेर चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाउने र सुन तथा चाँदीका गहनासहित तीन लाख रुपैयाँ चोरी गरेको आरोपमा मण्डल पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय