विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले प्रदेश १ को नाम ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।

मोरङको पथरीमा विहीबार सम्पन्न फोनिजको दोस्रो प्रादेशिक महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामर्थ्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेका हुन् ।

फोनिज प्रदेश १ का अध्यक्ष सन्तवीर लामाका अनुुसार महाधिवेशनले ११ बुँदे ‘पथरी घोषणापत्र’ समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय