जाजर’कोटको जुनिचाँदी गाउँपालिका–१ अउल खोलामा जीप दुर्घ’टना हुँदा वडा अध्यक्ष’सहित ६ को मृ’त्यु भएको छ ।

सदरमुकाम खलङ्गाबा:ट जुनिचाँदी गाउँपालि’कातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप सड:कबाट ६ सय मिटर तल खस्दा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ५० वर्षीय अमर बहादुर शाहीस’हित ६ को मृ’त्यु भएको जिल्ला प्रह’री कार्यालय जाजर’कोटका डीएसपी किशोर श्रेष्ठले बताए ।

मृ’त्यु हुनेमा सोही गाउँपालिका ६० वर्षीय कीर्ति बहा’दुर शाही, ३१ वर्षीय खेम ब:हादुर शाही, २९ वर्षीय कृष्ण बहा:दुर शाही र ३० वर्षीया मालिका बस्नेत रहेका छन् ।

मृत’क ६ जना मध्य एक जनाको श’व पानीबाट निकालिरहेको र सनाखत नभएको डीएसपी श्रेष्ठले बताए । दुर्घ’टना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा छ । – न्युज२४नेपाल

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय