सिम्ता ५ गते , सिम्ता गाउँ पलिका को जामुने बजार मा ब्यापारी हरु ले कसरी पसल चलाइ रहेका छन र सरकार को मापदण्ड पूरा भयको छकी छैन र एक्सपाइर भयका कति समान छन र मुल्य शुचि निर्धारण छ कि छैन भने बिसयमा कर्णाली परदेश बिरेन्द्र नगर का क्रमचारी , पत्रकार ,इप्रका बादेपिपल राकम का प्रमुख , गा.पा उपाध्यक्ष ,गा.पा का क्रमचारी को टोलि ले अनुगमन गरेको थियोे ।
अनुगमन गर्दा धेरै जस्तो पसल हरु दर्ता नगरको, र कुनै पनि साइनबोड नभयको, र ढ्क काटातराजु राम्रो सङग नभयको, मुल्य शुचि नभयको ,एक्सपायर भयका सामान पनि धेरै पायको , लाईसन बिना रक्सी बिक्री बितरन जति मनलाग्यो तेति फाइदा खायको धेरै मात्रा मा पाएको र यो अन्तिम सुजाब दियका छौ र अर्को चोटि येस्तो लापरबाही गरेको पाइयमा कानुन बोमोजिम कडा भन्दा कडा कार्बाही गर्ने भनुभयको थियो । र यो vodeo मा हेर्न चाहानु हुन्छ भने आज साझ 5:00 बजे youtube मा Rara News Nepal मा सर्च गर्नु हो ला र देखन स्क्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय