अधिकान्स सिम्ता का युवा हरु लाई स्थानीय सरकारले चुनाव मा परिचालन गर्न को लागि जति पनि आफ्नो पाटी को आफन्त हरु लाई योजना का काम हरु दिने चलन कहिले सम्म हुने हो ? अहिले सम्म कति बजेट हिनामिना गरेका छन यो स्थानीय सरकार ले अनुगमनको काम किन गर्दैन ? किन को हि लाई कार्बाइ गरेको छैन ?दिन यिनी नेता हरु को र ,ठेकेदारको ,उपोभोकता को मात्रै दिन आउने ? गरिब , दलित हरु को नाम मा आवाज उठाउने अनि यिनै गरिब हरु को पेट मा लात हाने काम भै रहे को छ । बिकास तिर ध्यान छैन कुर्सी को लागि नेता बने हरु सुधार गर्नु पर्यो ।।।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय