काभ्रेपलाञ्चोक । काभ्रेको चौंरिदेउराली गाउँपालिकाले ’जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिएको छ ।

बुधबार गाउँपालिका अध्यक्ष रेनुका चौलागाईले सूचना जारी गरी १ गते  (बिहीबार) एक दिनका लागि मातहतका निकायमा बिदा हुने जानकारी गराएको हो ।

सूचना अनुसार सम्पुर्ण वडा कार्यालयहरु, विद्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक बाहेक) र मातहतका सबै सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा गर्ने उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय