बनेपा । नेकपा माओवादी केन्द्र बनेपा नगर कमिटीको अध्यक्षमा सिताराम दाहाल सर्बसहमतिमा चयन भएका छन्। दाहालकाे अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा परशुराम दाहाल, उपाध्यक्ष नरेन्द्र लामा, सचिबमा राममणि घिमिरे र कोषाध्यक्षमा लक्ष्मी बल चयन भएका छन्।

गत पुष २७ गते उद्घाटन भएको अधिबेशनमा प्रमुख अतिथि लिलामणी पोखरेल बिशेष अतिथी तेजबहादुर मिजार मिना तमाङ भोला अर्याल सहित जिल्लाका नेताको उपस्थिति थियो ।

निर्बाचित कमिटिले आज पद तथा गोपनियताको सपथ लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय