काभ्रेपलाञ्चोक। रोशी खोलास्थित काभ्रेपलाञ्चोकको रोशी-११ माम्तीमा एक महिलाको शव फेला परेको छ ।

रोशी गाउपालिका-९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी-११ माम्तीमा भेटिएको शव रोशी-९ मंगलटारको आन्दाजी ७८ वर्षीया लक्ष्मी मलेपतीको भएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार हिजोदेखि घरबाट निस्किएकी घर आएकी थिइनन् ।

मलेपतीलाई कहाँबाट बगाएर माम्तीमा पुगेको बारे अनुसंधान भईरहेको र उनको शव तेमालको बाटो हुँदै धुलिखेल पठाउन लागेको कार्कीले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय