काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् ।
यादवले केहीबेर अघि ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष दाबी पेस गरेका थिए ।


प्रदेश प्रमुख लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।










