महाभारत, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाँउंपालिका –४ तल्लो गोठडाडामा आगोलागी हुदा ३ घर र २ गोठ झलेर नष्ट भएका छन् ।

आइतबार साझ अचानक सन बहादुर मगरको घरबाट सल्केको आगोले रन बहादुर मगर र मन माया मगरको घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

आगलागीबाट १३ वटा बाख्रा, १ वटा भैंसी ४० वटा जति कुखुरा र घरमा रहेको अन्न तथा लत्ता कपडा लगायत धनमालहरु जलेर रुपमा नष्ट भएका छन् । लाखौको क्षति भए पनि मानविय भने क्षेति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय