काभ्रे । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रले पार्टीको पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) र केन्द्रिय सदस्य रुकु चौंलागाईं (रचना)लाई काभ्रेको लागि चुनावी कमाण्डर तोकेको छ ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको बैठक आईतवार सम्पन्न भएको बैठकले लालध्वज र रुकुलाई काभ्रेको चुनावी कमाण्डर तोकेको हो ।

केन्द्रीय सदस्यसहितको नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका पदाधिकारी बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि प्रदेशका विभिन्न जिल्लामा चुनावी कमाण्डर तोकेको हो ।

आईतबार बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लाको लागि चुनावी कमाण्डर चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय