काठमाडौं । बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेट जाँदा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसयता निरन्तर पराकम्पहरु गइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय