काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आइतबार दिउँसो १ बजेका लागि मुख्यमन्त्री जम्कट्टेलले बैठक बोलाउनु भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा गत बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका निम्ति आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय