काभ्रे । काभ्रे महाभारत गाउँपालिका– ३ का विभिन्न पार्टी परित्याग गरी आधा दर्जन भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार ३ नं. वडाका उपसभापति ईन्द्र बहादुर मोक्तानको समन्वयमा महाभारत गाउँपालिका सभापति सगार मोक्तान र काभ्रे जिल्ला सभापति तिर्थ लामाको उपस्थितिमा उनिहरु प्रवेश गरेका हुन ।

महाभारत गाउँपालिका वडा न.३ बाट माओवादी केन्द्र परित्याग गरि प्रतप सिङ घलान ,चिनि माया मोक्तान ,लक्षुमान लामा,राम लामा र रोशन मोक्तान लगायत आधा दर्जन भन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी कार्यकर्तालाई बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एवं जिल्ला पार्टी सभापति तिर्थ लामाले टिका र खादा लगाई स्वागत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय