काठमाडौं । नेकपा (माओवादी केन्द्र) तेमाल–काठमाडौं सम्पर्क समन्वय समिति भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भक्तपुरको तलेजु बैङ्क्वेटमा आयोजित दास्रो भेलाले गणेश बहादुर तामाङलाई तेमाल–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले कार्यसमितिको उपाध्यक्षमा दावाग्याम्जो लामा, इन्द्र मोक्तान, बिजय तामाङ, धन्जित लामा सचिवमा सुकुलाल तामाङ, सह–सचीवमा फुलमाया तामाङ, राजन श्रेष्ठ र कोषाध्यक्ष जोगमाया तामाङ (जोशिला) चयन गरेका छन् ।

यस्तै कार्यसमिती सदस्यमा लनम तामाङ, लाप्सङ लामा, धनबहादुर लामा
इमान सिं लामा, सुरेश थोकर, सरिता लामा, फुलमाया तामाङ, ज्ञानबहादुर तामाङ, निसाल तामाङ, हरिबल्लब बडाल, मिलन तामाङ र जनराज तामाङ सर्वसम्मत चयन भएका छन् ।

भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि पुर्व सभामुख ओनसरी घर्ती मगर विषेश अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य सुर्यमान दोङ, केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, माओवादी केन्द्रका नेताहरु मिना लामा, गंगा बहादुर दोङ, भोला अर्याल, डिएम लामा सम्पर्क मञ्चका कमला दोङ, विजय मोक्तान लगायत अन्य नेता तथा कार्याकर्ताहरुको बाग्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय