महाभारत, काभ्रे । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्यनिष्ट लिग (वाइसीएल) नेपाल महाभारत गाउँपालिका कमिटीको दोस्रो एतिहासिक सम्मेलन सम्पन्न भएको छ । शनिबार देविटारमा सम्पन्न सम्मेलनले सन्जमान लोको नेतृत्वमा ४७ सदस्यीय पालिका कमिटी चयन गरेका छन्।

कमिटीको अध्यक्षमा सन्जमान लो,उपाध्यक्षहरुमा बिकास घलान, भोज ब. राना र दिल कुमारी गुमर्छान, सचिवमा खिलराज आले मगर सह सचिवमा बिशाल योन्जन, पेमा घलान र मनिका लामा र कोषध्याक्षमा अर्यान जिम्बा निर्विरोध रुपमा चयन भएका छन् ।

कमिटिको सदस्यहरुमा नरेन्द्र लुंगेली, गंगा माझी, विकास घलान, शेर बहादुर लो, पदम बहादुर पाख्रीन, संगिता थोकर, प्रतिक वाइबा, पञ्च बहादुर जर्गा मगर, सीतामाया थिङ, राज पुलामी, अजय मोक्तान, इश्वरी योन्जन, कुन्साङ वाइबा, भक्त आले निमा वाइबा (सते) निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा आर्यन पाख्रिन, ङेमा वाइबा, लोकेन्द्र मोक्तान, दिपक राना, सानुकान्छा लामा, मनिका लामा, सुप्रिया मोक्तान, राम कुमार तुम्सीङ, पदम तुम्सीङ, हस्त बहादुर मोक्तान ,खिलराज मगर निर्विरोध रुपमा चयन भएका छन् ।

प्रमुख अतिथि पुर्व मुख्यमन्त्रि शालिकराम जम्कटेल, विषेश अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य डिपि ढकाल, बागमती प्रदेश सदस्य सुजन लामा, बागमती प्रदेश सदस्य तथा निर्वाचित महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, धादिङको बेनिघाट गाउँपालिका अध्यक्ष विवेक थपलिया, विषेश बागमती प्रदेश अध्यक्ष विजय मोक्तान, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रिय सदस्य अमृत लामा, गंगा सिंतान, वाइसीयल, विद्यार्थी, विभिन्न जनवर्गिय संगठन तथा मोर्चाहरुको नेता तथा कार्यकर्ताको उपस्थितिमा योङ कम्युनिष्ट लिग, नेपाल (YCL)को दोस्रो सम्मेलन, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम र मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय