काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च अदालत गएको छ । ‘असंवैधानिक’ रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन लिएर एमाले अदालत गएको हो ।

एमाले विघटित संसदीय दलका तर्फबाट मंगलबार (मंसिर ९) सर्वोच्चमा रिट पेस गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

एमाले विघटित संसदीय दलको बैठकबाट रिट लिएर जाने जिम्मेवारी दलका तत्कालीन प्रमुख सचेतक महेश बर्ताैला र सचेतक सुनिता बराललाई दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय