महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका ४ सर्दुङमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन्।

बनेपाबाट महाभारत–८ घर्तिछाप जाँदै गरेको बागमती प्रदेश ०२९ प ५८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा हिरा मगर सामान्य घाईते भएको हो।

मोटरसाइकल ढलान सडकबाट करिब २० मिटर तल खसेको थियो । मोटरसाइकलाई स्थनीयहरुले उद्धार गरि बनेपामा ल्याएको छ । घाइतको अवस्था सामान्य रहेको र हाल बनेपामा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय