महाभारत, काभ्रे । विगत १ वर्षदेखि शरिर कम्जोर हुने र टिभि रोगको औषधी खाइरहेको महाभारत गाउँपालिका– १ धाप निवासी ५० बर्षिय भिम बहादुर सिंतानलाई देश विदेशबाट ३८ हजार २० रूपैयाँ सहयोग गरेका छन्।

पिडित संतानलाई शिखर योन्जनले ५ हजार, प्रदिप योन्जनले २५ सय ५०, कुन्साङ वाईबाले २ हजार, जनलाल योन्जनले १५ सय ५०, असल योन्जनले १५ सय, प्रयास योन्जनले आरएम १००, बोल्देव सिं योन्जनले आरएम १००, चक्र बलले आरएम ६०, दिल काल्वानले आरएम ५०, श्यामलाल योन्जनले आरएम ५०, गोपाल खडेकाले आरएम ५०, हेमन्त वलीले आरएम ५०, रामबाबु रामले आरएम ५०, तुल बहादुर योन्जनले आरएम ५०, हरी चौधरीले आरएम ५०, अनिलले आरएम ५०, सुक्रम वाइबाले आरएम ४०, सुनिलले आरएम २० र धनश्यामले आरएम २० सहयोग गरेका छन् ।

संचारकर्मी अमृत योन्जनले ग्लोबल खबरमा पीडित सिंतानको भिडियो मार्फत आर्थिक सहयोगको अपिल गरेपछि देश विदेशमा रहेको सहयोगी मन भएको नेपालीबाट उठेको रकम पीडित सिंतानलाई हस्तान्तरण गर्दै थप सहयोगको लागि अपिलसमेत गरे।

सहयोगी हातलाई पीडित सिंतानले खुसी ब्यक्त गर्दै धन्यवाद दिए।

सिंतानको उपचारको लागि हस्पिटल जान समेत आर्थिक नभएकोले सहयोगको अपिल गरेको हो । केही रकम सहयोग प्राप्त भएपछि आज चेकजाचका लागि हस्पिटल ल्याएको छ । पुर्ण रिर्पोट आउन बाँकी रहेको छ ।

थप सहयोग गर्न इच्छुक दाताहरूले ग्लोबल खबरको अमृत योन्जनलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

नाम : अमृत योन्जन
बैंक : लक्ष्मी सन्राइज बैंक
खाता न : ०६२०५३१८०८२०५००२
सम्पर्क नं : ९८४१५०२८९७

QR

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय