काठमाडौं । 4

आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ ।

अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ ।

ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ444 ५ बजेसम्मलाई तोकिएको छ ।

सूचनामा ती स्थानमा उपलब्ध हुने ग्यास कम्पनीको नाम पनि उल्लेख छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय