काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा घर भासिएको छ । न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको छ ।

घर बिहीबार साँझ भासिएको हो । घरमा कोही मानिस नभएको हुनाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो । तर, ३ दिनअघि मानिसहरू त्यहाँबाट हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय