काभ्रे । आज बिहान काभ्रेको रोशी खोलामा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

सिपालीबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस नमोबुद्ध नगरपालिका–६, खरिबोटमा यात्रुसहित कोल्टे परेर सडकबाट फसेको थियो।

बसमा रहेका यात्रुहरूलाई स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको छ। दुर्घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय