काठमाडौं । शनिबार बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।

चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थान पहिरो झर्दा सडक पूर्ण रुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार यतिबेला सडकमा खसेको माटो पन्छ्याउने काम भइरहेको छ ।

सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधन पूर्ण रुपमा प्रभावित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय