काभ्रे । नेपाली कांग्रेस काभ्रेको भ्रातृ संगठन नेपाल महिला संघ काभ्रेपलान्चोक जिल्ला सचिब ज्ञानु काफ्ले एमाले प्रवेश गर्नुभएको छ ।

काफ्ले हिजो बिहिबार एमाले पोलिट ब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको हातबाट टिका लगाएर एमाले प्रवेश गर्नुभएको हो । नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

काफ्लेलाई एमाले प्रवेश गराउन बाँस्कोटा निवासमा एमाले बनेपाका नेताहरु पुगेका थिए । नेपाली कांग्रेसमा लामो समय सक्रिय राजनीति गर्नुभएका काफ्ले एमाले प्रवेश गरेपछि एमाले नेता, कार्यकर्ता खुशी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय