काभ्रे । भुम्लु गाउँपालिकाले बसपार्क वरिपरि रहेको अस्थायी संरचना हटाउन सूचना जारी गरेको छ ।
भुम्लु गाउँपालिका वडा नं. ८ मा रहेको दोलालघाट क्षेत्रको बसपार्क वरिपरि रहेको टहार लगायत अस्थायी संरचनाहरु हटाई नयाँ प्रकृतिको संरचना गाउँँपालिकाबाट निर्माण गर्न लागेको हो ।


पुरानो संरचना हटाई गाउँपालिकाबाट नै नयाँ संरचना निर्माण गरिने भएकोले सो क्षेत्रमा व्यापार व्यवसाय गरिहनेहरुलाई हटाउन ३५ दिने सुचना जारी गरेको गरेको हो ।
सुचना











