काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २, २८२ मतान्तरले पछि पार्दै वाग्मती प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् । छिरिङले ४, ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले २, २७६ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय