बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९माओवादी केन्द्र० का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले० का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो ।

विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिनुभएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गर्नुभयोे । उहाँका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय