काठमाडौँ । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रधानध्यापक पक्राउ परेका छन् । यौन दुर्व्यवहारको आरोपमा भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रधानध्यापक तिलक भट्ट पक्राउ परेका हुन् ।

भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाएको प्रहरीले जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जानकारी दिए ।

अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय