♦ विशाल श्रेष्ठ
दक्षिण कोरिया । नेपाल तराई समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

तराइ समाज दक्षिण कोरियाको पहिलो अधिबेसन कोरोनाको महामारीलाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित फेन्थेकमा गराएर सम्पन्न गराएको हो ।

अधिवेशनबाट समाजको अध्यक्षमा अवदेश चौरासिया, महासचिवमा हेम पाठक, उपाध्यक्षमा जित कुवर, सन्जोग चौहान महिला उपाध्यक्षमा अङ्किता दुलाल, सचिवमा प्रमोद दास सह-सचिवमा मुकेश कुशबाहा कोषाध्यक्षमा अजय कुशवाहा सह-कोषाध्यक्षमा अर्जुन राम सर्वसम्मत चयन भएको छ ।

त्यस्तै सदस्यहरुमा रन्जन शाह, आशिष खान, अब्दुल खान, मोहन सिंह, रमेश सहनि, बादल स्वार्नाकार, महानन्द मेहता रहेका छन् ।  मनोज गौतमको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा यज्ञराज सुवेदी प्रमुख अतिथि तथा सन्तोष खड्का बिशेष अतिथिको रूपमा उपस्थित थिए ।

युवा संयोजकमा लोकराज पाण्डे, बिजय चौधरी संरक्षक रहेको कमिटिमा यज्ञ सुवेदी प्रमुख सल्लाहकार तथा मनोज गौतम, सन्तोष खड्का, लक्ष्मण दाहाल र डा.जोहनि बजगाईं सल्लाहकारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय