पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुन: बहुमत जुटाउनतिर नलागेर राजीमामा बुझाएका हुन्।

अब उनी ठूलो दलको हैसियतले पुन: मुख्यमन्त्री हुने ध्याउन्नमा छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय