तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबिच आइतबार भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो । शनिबार प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय