काठमाडौं । चर्चित गायिका जितु लोप्चन र गायक सन्जिव घिसिङको नयाँ गीत सार्वजनिक भएको छ। सुनिल घिसिङको शब्द तथा संगित रहेको ’फेसन थरी थरीला’ बोलको तामाङ गीत सार्वजनिक गरेका हुन्।

अहिलेको समय सान्दर्भिकलाई समेटिएको उक्त गीतमा सानुबाबु घिसिङको संगीत संयोजन तथा मिक्सिङ छ। फ्याफुल्ला नेपाल रेकर्ड स्टुडियोमा रेकर्ड भएको गीतको प्रोडुसर डोम घलान तथा विषेश सहयोग सलिना मोक्तानको रहेका छन् ।

गीत शनिबार बेलुका ४:३० बजे म्हाबर मिडियाबाट सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय