काभ्रेपालञ्चाेक । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर १ मा गुणराज मोक्तान र क्षेत्र नम्बर २ मा मधु आचार्य उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनीहरूलाई टिकट दिएको हो। मोक्तान कांग्रेस काभ्रे जिल्ला समितिको सचिव हुन्।

यस्तै काभ्रे २ मा उम्मेदवार बनेका आचार्य कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय