काठमाडौं। नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ।

बुधबार माल्दिभ्सको मालेस्थित नेशनल फुटबल रंगशालामा भएको खेलमा बंगलादेश यू–२० सँग १–० ले पराजित हुँदै नेपालले अन्तिम चारमै रोकिएको हो।

खेलको ११ औं मिनेटमा एमडी मानिकले गरेको गोल नै बंगलादेशलाई फाइनलमा पुर्याउन निर्णायक गोल बन्यो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय