- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ५ का नवनिर्वाचित वडा अध्यक्ष वाईवाले पदभार ग्रहण गरेका छन् । वडा अध्यक्ष वाईवाले पदभार ग्रहणसँगै वडा भित्र रहेका वृद्घा भता र विधुवा भतालाई सहजिकरण गरिदिने पहिलो प्रथामिकतामा राखेको छ।जस मध्य जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बन्धी १७ निर्णय गरेका छन् ।
¬ यी हुन १७ निर्णयहरु
१. वृद्घ भता र विधुवा भतालाई सहजिकरण गर्ने ।
२. यसै सैक्षिक वर्षमा कुनै पनि वालवालिकाहरु शिक्षाबाट वन्चित नगराउने उदेस्यले गाउँटोलमा वालवालिकाहरुलाई स्कुल भर्न गर्नको लागि सहजिकरण गर्ने ।, र अति विपन्ना घर परिवारका वालवालिकाको पहिचान गरि ५ कक्षा सम्माको बिर्धार्थीहरुलाई भर्न शुल्का र पोषाकको व्यवस्थ ागर्ने ।
३.बिधालयको पठन पाठानमा सुधार ल्याउन प्रयास गर्ने ।
४.वडाबाट हुने गरेका काममा आम जनतालाई सहजता प्रदान गर्न प्रयास गर्ने छु ।
५.वडा भित्र रहनु भएको अपङ्गा एकल महिलालाई दिन सकिने सुविधाको लागि तथ्याङका संकलन गरि तथ्याङकाको अधारमा काम गर्ने छु ।
६. वडा भित्र रहेका खेलाडिको पचिान गरि सम्भावित खेलको पहिचान गरि सो खेलको टिम बनाइने छ ।
७. वडामा रहेका प्रथामिकताको अधारमा गरिने छु ।
८. आम जनातलाई समान व्यवाहार गर्ने छु ।
९. विभिन्ना सघं सस्थाहरु संग मिलेर वडाको बिकासमा सहयोग गर्ने छु ।
१०. वडामा खाानेपानी स्वास्थ्या सेवा कृषि पर्यटन बिकासमा पहल गर्ने छु ।
११. आम किसानहरुलाई प्रधान गरिने सहुलियत श्रृण अनुदान आदि इत्यादिको लागि सुचना वोर्ड रााखिने छु ।
१२. आम जनताका हरेक समस्य म आफ्नो समस्याको रुपमा लिने छु ।
१३. वडा भित्रका हरेक युवाहरुलाई निर्वाह मुखि खेति र पशु चौपाय पालनलाई व्यवासयिक वनाउना वडाबाट पहल गर्ने छु ।
१४. बेथानचाोक ५ मा रहेका सम्पुर्ण वैधानिक सामुदायिक वन जंगलहरुलाई व्यवस्थित र पारादर्शिता वपनाउन पहल गर्ने छु ।
१५. बेथानचाोक ५ मा रहेका सम्पुर्ण खेतियोग्य जग्गा जमिनहरुलाई तरकारि खेति गर्न प्रोत्सहन गर्ने छु ।
१६. युवाहरुलाई कृषि र पशुपालन व्यवसाय गर्नेलाई पुरस्कृत प्रोत्साहन र सहयोग गर्ने ।
१७.
सम्वन्धित क्षेत्रमा सम्बन्धित विज्ञ संग छलफल र परमार्श गरि काम अगाडि बडाउने कोशिस गर्ने छु ।,
ADVERTISEMENT