बेथानचोक, काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा तिज विशेष कार्यक्रम हुने भएको छ ।

महिला बालवालिका तथा जेष्ठ नगारिक शाखाको आयोजनामा बेथानचोकमा हिन्दु धर्मलम्बीहरुको हरितालिका तिज बिशेष कार्यक्रम मनाउने लागिएको हो ।

आयोजकका अनुसार तिज विशेष कार्यक्रम गाउँपालिकाको प्राङ्गनमा तिज विशेष कार्यक्रम हुने छ । कार्यक्रम आगामी भदौको १२ गतेका दिन ११ वजेदेखि सुरु हुने आयोजकले जनाइएको छ ।

कार्यक्रमकमा उपस्थितिको महिला बालवालिका तथा जेष्ठ नगारिक शाखाले सम्पुर्णलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय