काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने जनाएको छ ।

आवेदनका लागि  https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ।

स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय