काठमाडौं । भ्वाइस अफ नेपालको सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा राई विजेता बनेका हुन् ।

उनी कोच मिलन नेवारको समूहमा थिए । प्रतिस्पर्धामा मकरबहुदर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप भएका छन् । विनोदले नगद २० लाख पुरस्कार प्राप्त गरेका छन् ।

आज भएको फिनालेमा कोच मिलन नेवारको टीमबाट विनोद राई, कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयासबिच प्रतिस्पर्धा भएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय