काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा एकैदिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार १७ सय रुपैयाँ बढेको हो ।

छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय