काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई सोमबार भेट्ने भएका छन् । आइतबार बिहान मात्रै काठमाडौ ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउँ सहितको टोलीले प्रचण्डलाई सोमबार बिहान मात्रै भेटघाट गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड र लिउबीच सोमबार विहान प्रचण्ड निवास खुमलटार भेटघाट हुने कार्यतालिका बनाएको बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रचण्डसहित प्रमुख पार्टीका शीर्ष नेताहरुलाई समेत भेट्ने कार्यतालिका बनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय