दक्षिण कोरिया । दक्षिण कोरियास्थित् भएको ढाकाटोपी तथा भादगाउँले टोपी प्रतियोगिता विशाल श्रेष्ठ प्रथम भएका छन् । न्यू भिजन ग्रुप दक्षिण कोरियाले अंगेजी नयाँ वर्ष २०२२ तथा टोपी दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा श्रेष्ठ प्रथम भएका हुन् ।

प्रतियोगितामा ( प्रतियोगि नं. ०९) का श्रेष्ठसँगै द्वितीय दामोदर भण्डारी (प्रतियोगि नं.११), तृतीय भुमिराज भुसाल (प्रतियोगि नं.१३) र सान्त्वना धन सलामी मगर (प्रतियोगी नं. ६३) भएका छन् । उनीहरुलाई आइतबार एभरेस्ट रेस्टुरेन्ट किम्हेमा एक कार्यक्रमबिच प्रमाणपत्र, बुद्ध मुर्ति, ढाका टोपी, नेपालको झण्डा लगायतले सम्मान गरिएको हो । प्रतियोगिता प्रवासमा रहेका नेपालीहरुबिच मातृभूमिप्रति माया झल्काउने उद्देश्यका साथ संचालन गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता श्रेष्ठले नेपालको पढाकाटोपी तथा भादगाउँले टोपी फोटो प्रतियोगितमा विशाल श्रेष्ठ प्रथम
दक्षिण कोरिया दक्षिण कोरियास्थित् भएको ढाकाटोपी तथा भादगाउँले टोपी प्रतियोगिता विशाल श्रेष्ठ प्रथम भएका छन् । न्यू भिजन ग्रुप दक्षिण कोरियाले अंगेजी नयाँ वर्ष २०२२ तथा टोपी दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा श्रेष्ठ प्रथम भएका हुन् ।

प्रतियोगिता प्रवासमा रहेका नेपालीहरुबिच मातृभूमिप्रति माया झल्काउने उद्देश्यका साथ संचालन गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा ( प्रतियोगि नं. ०९ का श्रेष्ठसँगै द्वितीय दामोदर भण्डारी (प्रतियोगि नं. ११), तृतीय भुमिराज भुसाल (प्रतियोगि नं. १३) र सान्त्वना धन सलामी मगर (प्रतियोगी नं. ६३) भएका छन् । उनीहरुलाई आइतबार एभरेस्ट रेस्टुरेन्ट किम्हेमा एक कार्यक्रमबिच प्रमाणपत्र, बुद्ध मुर्ति, ढाका टोपी, नेपालको झण्डा लगायतले सम्मान गरिएको हो ।

प्रतियोगिताका विजेता श्रेष्ठले नेपालको पहिचान झल्कने कार्यक्रम गरेकोमा न्यू भिजन ग्रुपलाई धन्यवाद दिएका छन् । त्यस्तै उनले प्रतियोगितामा आफुलाई प्रथम बन्न सहयोग पु¥यााउनुे सबैप्रति आगामी दिनमा पनि साथ समर्थन र मायाको आशासहित आभार व्यक्त गरे । उनी डाँडापारि सन्ेदश डककमको दक्षिण कोरियाको प्रतिनिधिसमेत हुन् ।

आयोजकका अनुसार २०२१ डिसेम्बर २३ देखि ढाका तथा भादगाउँले टोपी लगाएको तस्वीरसहितको फोटो प्रतियोगितामा ७४ जनाले सहभागी जनाएको थियो । डिजिटलमाध्यमबाट गरेको प्रतियोगितामा फोटोमा आएको लाइक, कमेन्ट र शेयरको आधारमा भोट गणना गरिएका थिए । जसमा एक लाईक एक भोट, एक कमेन्ट दुई भोट र एक शेयर बराबर तीन भोटको मान्यात दिइएका छन् ।
हिचान झल्कने कार्यक्रम गरेकोमा न्यू भिजन ग्रुपलाई धन्यवाद दिएका छन् । त्यस्तै उनले प्रतियोगितामा आफुलाई प्रथम बन्न सहयोग पु¥यााउनुे सबैप्रति आगामी दिनमा पनि साथ समर्थन र मायाको आशासहित आभार व्यक्त गरे । उनी डाँडापारि सन्देश डककमको दक्षिण कोरियाको प्रतिनिधिसमेत हुन् ।

आयोजकका अनुसार २०२१ डिसेम्बर २३ देखि ढाका तथा भादगाउँले टोपी लगाएको तस्वीरसहितको फोटो प्रतियोगितामा ७४ जनाले सहभागी जनाएको थियो । डिजिटलमाध्यमबाट गरेको प्रतियोगितामा फोटोमा आएको लाइक, कमेन्ट र शेयरको आधारमा भोट गणना गरिएका थिए । जसमा एक लाईक एक भोट, एक कमेन्ट दुई भोट र एक शेयर बराबर तीन भोटको मान्यात दिइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय