काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपाल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।

आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेका हुन्।

सहसंयोजक नेपालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत नेताहरू आज प्रभावित क्षेत्रमा पुगेका हुन्।

रसुवा, नुवाकोट र धादिङका भोटेकोशी बाढी प्रभावितलार्ई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आफूहरू पुगेका प्रवक्ता ज्वालाले बताए।

बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि धादिङ गल्छीको गाउँपालिकामा छलफल समेत भएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय