काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्केको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय