काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । शर्माले आफ्नै शब्द, संगीत र स्वर रहेको ‘तिम्रा नेता बिग्रिए जाग जनता’बोलको गीत ल्याएका हुन् ।

उनले गीतमार्फत नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरूक हुन आग्रह गरेका छन् । दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन छ । शर्माले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत मंगलबार गीत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय