काठमाडौ । महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहमन्त्रालयले बिहीबारदेखि लागू हुने गरी पाललाई निलम्बिन गरेको पत्र आज आइपुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप छ । उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । पालमाथि अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय