काभ्रे । प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन राइमाझी निर्वाचित भएका छन् ।

बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी काभ्रेको सातौं अधिवेशनबाट राइमाझीलाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य र महिला उपाध्यक्षमा सरिता सापकोटा निर्वाचित भएको छ ।

त्यस्तै सचिव लगायतका पदाधिकारी र सदस्यहरु भने विस्तुत जानकारी आउन बाँकी रहेका छन् ।

अधिवेशनलाई नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए । उनले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय