काभ्रे । तेमाल गाउँपालिकाका युवाहरु माओवादी केन्द्रमा प्रवेश भएका छन् । शनिबार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पुगेर उनीहरु प्रवेश भएका हुन् ।

प्रवेश हुनेहरुमा एकीकृत समाजवादी तेमाल–२ का वडा उपाध्यक्ष महेश तामाङ, सोही वडाका जीवन तामाङ, किरण तामाङ र प्रदिप तामाङ रहेका छन् । उनीहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल र सविच दैवलाल घिसिङले स्वागत गरेका गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा वडा जिल्ला समन्वय समिति सदस्य युवराज लामा, वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङ लगायतका सहभागी थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय