काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमीक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य सुरु गरेको छ ।

मंगलबाट काठमाडौंको कमलादीमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उक्त कार्यको सुरुवात गरेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय