काभ्रे । काभ्रेमा झुन्डिएको अवस्थामा दुई फरक फरक स्थानमा  महिला मृत फेला परेका छन् ।

काभ्रे जिल्लाको पनौती नगरपालिका–७ कुशादेवी रोड स्थित राजकुमार श्रेष्ठको बर्ष ३३ की रेश्मा श्रेष्ठ मंगलबार राती ८ः४० मा आफ्नै घरको दोस्रो तल्लामा आफ्नै काठमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

त्यस्तै जिल्लाको रोशी गाउँपालिका–११ देउराली जौडिलका अमृत ध्वज तामाङका वर्ष ४२ की विष्णुमाया तामाङ मंगलबार राती ९ः३० मा आफ्नै घरको बुईकलमा नाईलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय